वराह अनलाइ । नेपाल आदिवासी जनजातीहरुको विसेस तया थारु समुदायको संस्कार र सस्कृती लोप हुन लागेकोले सस्कृती झल्कने माघि गित “आब आब नाचम सबकोई माघिमे” गितको छाँयाङ्कनको तयारी अन्तिममा थारु चलचित्र तथा सस्कृती संघ लागेको छ ।
थारु समुदायमा लोप हुन लागेको लोकगीतको जगेर्ना गर्ने उद्देश्यले थारु चलचित्र तथा सास्कृतीक संघ सुनसरीले भिडियो निर्माणका लागि संघ सुनसरीको प्रस्तुतिमा थारु माघि गित छाँयाङ्कनको तयारी गरि सकिएको छ । यो गितको छाँयाङ्कन आउदो मंगलबार देखि रामधुनी नगरपालिकाको थारु गाउमा गरिने भएको छ । सो गितको शब्दरसंगित सुनिल चौधरीले दिएका छन् भने यो गितमा सुनिल चौधरी र अनुमा चौधरीको मिठो स्वरमा सजिएको गित सुन्न र हेर्न सकिन्छ । यो गितको म्युजिक ऐरेन्ज बिट्स स्टुडियो बिराटनगरबाट सुरज श्रेष्टले गरेका छन् भने गितको निर्देशन जनक चौधरीले गर्नुहुनेछ । गितरसंगितकै माध्यमबाट पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका सम्पूर्ण थारुहरु एक जुट भई आफ्नो भाषा, संस्कृति परम्पराको जगेर्ना होस् भन्ने उद्देश्य का साथ यो गित निर्माण हुन गईरहेको जानकारी गायक तथा संगितकार सुनिल चौधरीले वराह अनलाइ जानकारी दिएको छ । यो म्युजिक भिडियो गीतको लागी एउटा गित वरावर दुइ लाख खर्छ हुँने संगीतकार तथा गायक सुनिल चौधरीले मिडियालाई जानकारी दिएको छ । अहिले सम्मकै नया प्रविधि प्रयोग गरेर यो भिडियो बन्न लागेको गायक चौधरीले बताए ।
संघले गितका लागि बिहीवार था.क.स. भवन झुम्कामा थारु चलचित्र तथा सास्कृतीक संघ सुनसरीद्वारा सांस्कृतीक म्युजिक भिडियो निर्माणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा थारु चलचित्र तथा सास्कृतीक संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीले थारु समुदायको महान पर्व माघिको अबसरमा थारु गाउँ डकहामा गीतको छायांकन गरीने बताउनुभयो । पुर्वदेखि पश्चिमसम्मका थारु समुदायले जिबिका निर्वाह गर्नका लागि प्रयोग गर्ने सामग्री, खाने परीकार, रीतिरिवाज, भाषा, भेषभुषा प्रबर्द्धन तथा संरक्षनका लागि म्युजिक भिडियो महत्त्वपूर्ण हुने आयोजक समितिले जनाएको छ ।
संघले पहिलो पल्ट गीतको लागी ठुलो लगानीमा मुय्जिक भिडियो बनाउन लागेको हो । थारु समुदायका वरिष्ठ व्यक्ती, बुद्धि जीवी समाज सेवी रामधुनी नगरपालिकाको नगर प्रमुख जयप्रकास चौधरी साथै वडाध्यक्ष घनश्याम चौधरी थारु कल्याणकारीणि सभाका पुर्व केन्द्रिय सभापति चन्द्रनारायण चौधरी , थारु महिला सभाकी केन्द्रिय सचीव शुसिला चौधरी, सुमित्रा चौधरी थारु महानायक तथा निर्देशक पर्शुराम चौधरी, पत्रकार फोनिज सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरी एलएन गछ्दार लगायतका बक्त्ताले लोकगीतबाट थारु संस्कृती जगेर्नामा मद्दत पुग्ने विश्वास व्यक्त

संघले पहिलो पल्ट गीतको लागी ठुलो लगानीमा मुय्जिक भिडियो बनाउन लागेको हो । थारु समुदायका वरिष्ठ व्यक्ती, बुद्धि जीवी समाज सेवी रामधुनी नगरपालिकाको नगर प्रमुख जयप्रकास चौधरी साथै वडाध्यक्ष घनश्याम चौधरी थारु कल्याणकारीणि सभाका पुर्व केन्द्रिय सभापति चन्द्रनारायण चौधरी , थारु महिला सभाकी केन्द्रिय सचीव शुसिला चौधरी, सुमित्रा चौधरी थारु महानायक तथा निर्देशक पर्शुराम चौधरी, पत्रकार फोनिज सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरी एलएन गछ्दार लगायतका बक्त्ताले लोकगीतबाट थारु संस्कृती जगेर्नामा मद्दत पुग्ने विश्वास व्यक्त गरेको थियो ।