सुनसरीको रामधुनी नगरपलालीकाको यही वैशाख ३० गते जारी स्थानीय तहको निर्वाचन कार्यको सम्पुर्ण मत गणना सम्पन भइ सकेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी गराएको छ ।
रामधुनी नगरपालिकामा अबको ५ वर्षका लागि निर्वाचित पदाधिकारिहरु यसप्रकर रहेको छ ।
मेयर – शंकरलाल चौधरी
उपमेयर – तारा थापा
वडा अध्यक्षहरु
वडा नं १ स् महेश चौधरी
वडा नं. २ स् राम नारायण चौधरी
वडा नं. ३ स् बुध नारायण चौधरी
वडा नं. ४ स् कमल कार्की
वडा नं. ५ स् लेखनाथ बास्तोला ( भोला )
वडा नं. ६ स् शिवशंकर राजधानी
वडा नं. ७ स् केशव गौतम
वडा नं. ८ स् सुरेन्द्र सिंह खवास
वडा नं. ९ स् घनश्याम चौधरी
रामधुनी नगरमा कुल जनसंख्या स् ६३ हजार ३ सय ७८ जना मध्ये कुल मतदाता स् ४१ हजार ४ सय ७८ जना रहेको छ । २९ हजार ७ सय ४२ मत खसेको निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ । यस् वडामा ९ वडा रहेको छ । ७१।७१ प्रतिशत मत खसेको छ ।
निर्वाचन अधिकृत कार्यालय रामधुनी अनुसार
वडा नं। १ मा ७२।८० प्रतिशत ३३७१ मतदान
वडा नं। २ मा ७३।३६ प्रतिशत ३०२४ मतदान
वडा नं। ३ मा ७१।६१ प्रतिशत ३६१६ मतदान
वडा नं।४ मा ७०।९० प्रतिशत ३३२४ मतदान
वडा नं। ५ मा ७०।८५ प्रतिशत ३५२० मतदान
वडा नं। ६ मा ७२।३५ प्रतिशत ३५९० मतदान
वडा नं। ७ मा ७०।६० प्रतिशत ३९१६ मतदान
वडा नं। ८ मा ७०।७६ प्रतिशत २२८० मतदान
वडा नं।९ मा ७५।४० प्रतिशत ३१०१ मतदान
रामधुनी नगरमा २०७४ सालमा नेकाली काग्रेस बाट मेयर पदमा जयप्रकाश चौधरीले बिजय हासिल गरेको थियो भने उप मेयरमा नेकपा एमले बाट सविनाकुमारी चौधरीले बिजय हासिल गरि सफल कार्यकाल समपन्न गरि सकेको छन । जनप्रतिनिधिहरु ५ वर्षको कार्यकाल सम्मपन्न सामाप्त भए सकेको छ ।