भरौल, ६ चैत्र २०७८, आइतवार
स्थानिय निर्वाचन नजिकै गर्दा अहिले पार्टी प्रवेसको लहर लागेको छ । आगामी २०७९ वैशाख ३० हुने मंत्रीपरिषदको वैठकले नेपाल सरकार निर्वाचन आयोगले जारि गरे सगै अहिले आफ्नो आफ्नो पार्टी प्रवेसमा नेता हरु जोड दार रुपले लागेको छ । सुनसरीको बराहक्षेत्र आइतवार चैत्र ६ नेकपा एमालेको भात्री संगठन रास्ट्रीय युवा संघ नेपाल संयुक्त युवा संघ वडा कमिटी गठन बराहक्षेत्र वडा ३,४ र ५ कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जना एमालेको रास्ट्रीय युवा संघ नेपालमा प्रवेस गरेको हो ।
नेपाली कांग्रेसको भात्री संगठन तरुण दल परित्याग गरि १३ जना अदिप धामी, अजय तामाङ्ग, विमल गुरुङ, युवराज थापा, अशिम श्रेष्ठ, सुधिर खड्का, दियज धामी, इछियांग लिम्बु, मकुल रम्तेल, योगेस गुरुङ र कारण वस्नेत प्रवेस गरेका हुन । त्यसै गरि धनकुमार राइ, निर्बाहादुर वस्नेत, विजय वी क, विर्ख बहादुर श्रेष्ठ, रामप्रसाद रसाइली, सुरेन्द्र तामांग र संगम मगर गरि १२ जना विभिन्न पार्टी बात एमाले प्रवेस गरेको नेकपा एमाले वडा ३ कमिटी सचिव बिदुर भट्टराइल बाताए ।
रास्ट्रीय युवा संघ नेपाल संयुक्त युवा संघ वडा कमिटी गठन बराहक्षेत्र वडा ३,४ र ५ कार्यक्रमको ५ को अध्यक्ष भिम बहादुर बस्नेतको सभापती, रास्ट्रीय युवा संघ नेपाल सुनसरी जिल्ला सह सचिव तथा बराहक्षेत्रका इन्चार्ज अरुण अम्बुलेको प्रमुख अतित्य, विशेस आतिथिय क्रमस नेकपा एमाले सुनसरी जिल्ला सह सचिव योग्यराज खड्का, नेकपा एमाले जिल्ला सदस्य,बराहक्षेत्र एमाले इञ्चार्ज बराहक्षेत्र वडा ३ वडाध्यक्ष रुद्र दाहाल र बराहक्षेत्र एमाले सचिव राजेन्द्र कार्की, अतिथिहरु एमाले क्षेत्रीय क क्षेत्र नम्बर १ सचिव हरि पौडेल, बराहक्षेत्र नगर सदस्यहरु सन्तोष ओख्रबु, दिपक थापा, कुमार वस्नेत, पृथ्वी राइ, सम्भु कार्कीको आतिथ्य तथा एमाले वडा ३,४ र ५ कमीटी अध्यक्ष मोहन सुबेदी, गणेश बिस्थ, सुवास वस्नेत लागायाताले पार्टी प्रवेस गरेका हरुलाई खडा, अविर सथा सुभकामाना मनतव्य दिएको थियो ।